Love Shayari Nepali If you like to read love Shayari in Nepali then you are in the right place. Here I am going to share with you the best Best Love Sayari in Nepali collection through which you can express your feelings in front of your love. More than that, couples also use Sayari on Facebook, WhatsApp, Instagram in web-based life which you can copy and share from here. On the occasion of Bandh, you need to express your heartfelt thoughts and other things through Shayari, at that point you should seek affection about love Sayari in Nepali, Love Shayari Nepali giving you the most admired Sayari and you will like it.
यि रात सित के गुनासो गरु,दाेषी त तिम्रा ती यादहरु हुन!तड्पाउछन् निदाउन दिन्दैनन् !!
e rat sitaa ke gunasho garudosti ta timra ti yadharu huntadpauchan nidauna didainn
कसैको हार हुन्छ त कसैको जित हुन्छ,दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ ,जुन पनि रून्छ होला कसैको यादमार त बिहानी पख पात पातमा शीत हुन्छ !!
kasaiko har huncha ta kasaiko jit huncha
dil tuttne ani jindagi git huncha
jun pani runcha hola kashaiko yadma
ra ta bihanni pakha pat pat ma sit huncha
मुटुमा लुकाएर यसरि राख्नुजस्तो मन्दिर मा कोही आफ्नो आस्था को दियो राख्छओठ मा कोही कसै को नाम राखेको हुन्छराखेको छ यसरि कोही कसैले यसरिमुटु मा तिमी लाई जसरि आफ्नो दिलामा राख्छप्रेम भागवान को प्रिय बस्ती हो भनिमुटु म तिमी लाई भागवान जसरि राखे
Mutuma lukayar yashari rakhnujasto mandrima kohi aafno aastha ko diyo rakhchaotth ma kohi kashaiko nam rakheko huncharakheko cha yashari kohi kashai le yasharimutuma timi lai jashari aafno dilma rakhachaprem bhagawan ko priya asti ho bhanimutu ma timi lai bhagawan jashri rakhe
सोचेको थिए उसको रोजाईमा पर्छु मगलत थिए मम त उसको आवश्यकतामा परेछु ।
shocheko thiya ushako rohaima parchu magalat thiya mama ta ushako aabshektama parechu
पहिले कहिले यो याद हरु यो भावना थिएनकहिल्यै मुटु मा मदहोशी झल्केको थिएनथाहा छैन के असर गरेर गयो तिम्रो कुरानत्र यसरि कहिल्यै याद कसैको आएको थिएन
Pahile kahile yo yaadharu yo bhawana thiyankahile mutuma mahakoshi jhalkeko thiyanthaha chaina k ashar garera gayau timro kuranatra yashari kahile yad kashaiko aayako thiyan
पाउनु भन्दा गुमाउनु को मजा नै अर्कै हुन्छबन्द आखाले रुनु को मजा नै अर्कै हुन्छआशु बन्छ बोलि, बोली बन्छ गजलर त्यो गजल मा तिम्रो नाम हुनु मजा अर्कै हुन्छ
paunu bhanda gumaunu ko maha nai aarko hunchabandh aakhale runuko maja nai arko hunchaaashu bancha boli, boli bancha gajal
Nepali love shayari for girlfriend
यो जीबनमा एक वकील छ, जसले मेरो लागि प्रेम जित्नेछ।
yo jibanma yak okil cha jashale mero lagi prem jitnecha
गरिब भए त के भो धनी चाहिदैन मलाइकाली भए त के भो गोरि चाहिदैन मलाइसुन त बा! मेरो लागी केटी खोज्ने भएअलिकती पातली खोज्नु मोटि चाहिदैन मलाइ
garib bhay ta ke bho dhani chahindain malai
kali bhata ke bho ghori chahindaina malaisunata ta ba mero lagi keti khojne bhayaali kati patali khojnu moti chahindian malai
देख्नलाई आतूर छन् यी आखाँसुन्नलाई आतूर छु तिम्रो भाकाभेट्न पाएनी हुन्थ्यो जहिले तिमीलाईजोड्न मन थियो मेरो मन तिमिलाई
देख्नलाई आतूर छन् यी आखाँसुन्नलाई आतूर छु तिम्रो भाकाभेट्न पाएनी हुन्थ्यो जहिले तिमीलाईजोड्न मन थियो मेरो मन तिमिलाई
Nepali love Shayari for Facebook
सूर्य जो आकाश संग छ दिन भर चाँद भनेको एउटा रात हो जुन रातभरि ताराहरू निस्केको हुन्छ ती व्यक्तिहरूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस् र मित्रता त्यो क्षण संग पल हो।
तिमी बिना टुक्रिएर छरिनेछुतिमीलाई पाइयो भने फुल झै फुल्नेछुतिमीलाई पाइएन भने जिएर पनि मर्नेछुतिमीलाई पाइयो भने मरेर पनि जिइरहन्छु
कुनै नातालाई तोद्नु भन्दा पहिलेएक पटक यो सोच्नु अत्याश्यक छ की अहिले सम्म त्यस नातालाई निभाइ किन रहेको थियौ ?
मलाई धोखेबाज नसम्झ सानू समस्या एति होतिम्ले टाढा बनाउन खोज्यौ र म भैदिये
मुस्कानको लागि कुनै मान छैन, त्यहाँ केहि सम्बन्धहरूको कुनै सन्तुलन छैन राम्रो मान्छे यो हरेक मोड मा प्राप्त गर्छन, तर कसैले तपाईं जस्तै बहुमूल्य छैन।
माया मा कसैले मन तोडी दिन्छ, दोस्ती मा कोही भरोसा तोडी दिन्छ, जिन्दगी उन त गुलाब बाट सिक जसले टुटेको दुइ मन जोडी दिन्छ.
चाहँदैमा कुनै कुरा आफ्नो हुँदैन,प्रत्येक मुस्कुराहट खुशीको हुँदैन,प्रेम को भोक हुन्छ मन मा,तर कहिले समय त कहिले भाग्य सही हुँदैन ।
नजरलाई नजरको खबर बनायो,कुनै राम्रो पानी यसरी नै बगी दिउनतिमीलाई देखेको छु मात्र त्यो नजरले,जुन नजरबाट तिमीलाई नजर नलागोस
Nazar lai najarko khabar bhayena, kunai ramro pani yasari na lagi diyun timilai dekheko xu matra tyo najarle, jun nazar bata timilai najar nalagos.
मनको किताबमा गुलाब उनको थियो, रातको निन्द्रामा सपनी उनको थियो ।कति माया गरौमेरो प्रश्नमा तिमी विना मरु उनको जवाफ थियो ।
Manko kitabma gulab unko thiyo, Raatko nidrma sapni unko thiyo. Kati mayagarau mero prasna ma Timi bina maru unko jawaf thiyo.
काँडाको बदला फुल के दिन्छौ,आँसुको बदला खुशी के दिन्छौ ,म चाहान्छु की तिमी सँग जिवभरको दोस्ती,
kada ko badala phool ke dinxau, ansu ko badala khusi ke dinxau, ma chahanxu ki timi sanga jiwanbhar ko dosti,
कसैले माया गर्छन कोहिभने गरे झैँ गर्छन तर मेरो माया चोखो छ जसरी सितका थोपा झर्छन।
kashaile maya garchan kohibhane gare jhai garchan tar mero maya chokho chajashari sitaaka thopa jharchan
जुन खुशीको पर्खाई छ त्यो खुशीले तिम्रो पाउ चुमोस् भगवानले सबै कुरा पुरा गरुनखुशीले तिम्रो जीवन झुमोस्
💕💕पहिलो मायाको लागि मुटु उसैलाई रोज्छ💓
उनी मेरो हुन्छिन् कि हुदिनन्
तर मुटुमा राज सधै उनैको हुन्छ ।💕💕
💕💕त्यो गर्दै छ कुरा प्रेमको गरोस
तर प्रेमको पिडाको उनलाई अनुभव् छैन
प्रेम त्यो चन्द्रमा हो 💕💕जसलाई देख्छ सबैले
तर उसलाइ पाउने सबैको बसको काम छैन !💕💕
😀न हतियारले मिल्ने न अधिकारले मिल्ने💞💞 दिलमा ठाउँ त राम्रो व्यबाहार ले मिल्ने💗
💘गुमाउनु भन्दा पाउनुछ तिमीलाई
अरुको हुनु भन्दा आफ्नो बनाउनुछ तिमीलाई
कहिँ कतै हराउछौ 💗💓 कि भन्ने डरले
यो मनमा बाधेर राख्नुछ तिमीलाई💕💗💘
💕💘संसारको यहि रित रहेछ, जसले मतलब नै गर्दैन..💘 उसैसग पिरती हुन्छ !💕💗💘
💕💘थाहा छैन दुनियाले माया लाई के नाम दिन्छ, मत मायालाई तिम्रो नाम दिन्छु ।💗
😆😆न कोही कसैदेखि टाडा हुने गर्छ
न कोही कसैसँग नजिक हुने गर्छ
आउछ जान्छ माया💘आफै उसको छेउ
जब कोही कसैको सौभाग्य हुने गर्छ !😆😆
💘मैले टिप्थे यदि गुलाब भाको भए तिमि, म जवाब बन्थे यदी तिमि सवाल भाको भए ? सबैलाई थाहा छ मैले रक्सि पिउदैन भनि तर 💘पिउथे यदी रक्सि भाको भए तिमि ।😆
💘"नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो!!आँखा चिम्लिदैमा रात कहाँ पर्छ र!😆
Conclusion
Thanks for visiting mynepalistatus.com. I hope you, you be you like this I given, you all necessary information about best Nepalese status, nepali shayri, nepali love shayri for girlfriend or boyfriend,Facebook,whatsaap, Nepalese sad and love qutes and more which you seeking about. It is the best collection.
Tapai harulai ke kasto lagyo salaha sujab muni comment box ma dinu hola , tapai haruko lagi ajai thap status haru lyaune choo. Dhanyabad.