RECENT POSTS

love shayari Nepali best wonderful heart touching for girlfriend

Love Shayari Nepali If you like to read love Shayari in Nepali then you are in the right place. Here I am going to share with you the best Best Love Sayari in Nepali collection through which you can express your feelings in front of your love. More than that, couples also use Sayari on Facebook, WhatsApp, Instagram in web-based life which you can copy and share from here. On the occasion of Bandh, you need to express your heartfelt thoughts and other things through Shayari, at that point you should seek affection about love Sayari in Nepali, Love Shayari Nepali  giving you the most admired Sayari and you will like it.

 
love shayari nepali
 love shayari nepali
यि रात सित के गुनासो गरु,
दाेषी त तिम्रा ती यादहरु हुन!
तड्पाउछन् निदाउन दिन्दैनन् !!

e rat sitaa ke gunasho garu
dosti ta timra ti yadharu hun
tadpauchan nidauna didainn

कसैको हार हुन्छ त कसैको जित हुन्छ,
दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ ,
जुन पनि रून्छ होला कसैको यादमा
र त बिहानी पख पात पातमा शीत हुन्छ !!

kasaiko har huncha ta kasaiko jit huncha
dil tuttne ani jindagi git huncha
jun pani runcha hola kashaiko yadma
ra ta bihanni pakha pat pat ma sit huncha

मुटुमा लुकाएर यसरि राख्नु
जस्तो मन्दिर मा कोही आफ्नो आस्था को दियो राख्छ
ओठ मा कोही कसै को नाम राखेको हुन्छ
राखेको छ यसरि कोही कसैले यसरि
मुटु मा तिमी लाई जसरि आफ्नो दिलामा राख्छ
प्रेम भागवान को प्रिय बस्ती हो भनि
मुटु म तिमी लाई भागवान जसरि राखे

Mutuma lukayar yashari rakhnu
jasto mandrima kohi aafno aastha ko diyo rakhcha
otth ma kohi kashaiko nam rakheko huncha
rakheko cha yashari kohi kashai le yashari
mutuma timi lai jashari aafno dilma rakhacha
prem bhagawan ko priya asti ho bhani
mutu ma timi lai bhagawan jashri rakhe

सोचेको थिए उसको रोजाईमा पर्छु म
गलत थिए म
म त उसको आवश्यकतामा परेछु ।
 
shocheko thiya ushako rohaima parchu ma
galat thiya ma
ma ta ushako aabshektama parechu

पहिले कहिले यो याद हरु यो भावना थिएन
कहिल्यै मुटु मा मदहोशी झल्केको थिएन
थाहा छैन के असर गरेर गयो तिम्रो कुरा
नत्र यसरि कहिल्यै याद कसैको आएको थिएन

Pahile kahile yo yaadharu yo bhawana thiyan
kahile mutuma mahakoshi jhalkeko thiyan
thaha chaina k ashar garera gayau timro kura
natra yashari kahile yad kashaiko aayako thiyan

पाउनु भन्दा गुमाउनु को मजा नै अर्कै हुन्छ
बन्द आखाले रुनु को मजा नै अर्कै हुन्छ
आशु बन्छ बोलि, बोली बन्छ गजल
र त्यो गजल मा तिम्रो नाम हुनु मजा अर्कै हुन्छ
paunu bhanda gumaunu ko maha nai aarko huncha
bandh aakhale runuko maja nai arko huncha
aashu bancha boli, boli bancha gajal

  nepali love shayari for girlfriend

यो जीबनमा एक वकील छ, जसले मेरो लागि प्रेम जित्नेछ।
yo jibanma yak okil cha jashale mero lagi prem jitnecha 
गरिब भए त के भो धनी चाहिदैन मलाइ
काली भए त के भो गोरि चाहिदैन मलाइ
सुन त बा! मेरो लागी केटी खोज्ने भए
अलिकती पातली खोज्नु मोटि चाहिदैन मलाइ
 garib bhay ta ke bho dhani chahindain malai
kali bhata ke  bho ghori chahindaina malai
sunata ta ba mero lagi keti khojne bhaya 
ali kati patali khojnu moti chahindian malai 
देख्नलाई आतूर छन् यी आखाँ
सुन्नलाई आतूर छु तिम्रो भाका
भेट्न पाएनी हुन्थ्यो जहिले तिमीलाई
जोड्न मन थियो मेरो मन तिमिलाई
 देख्नलाई आतूर छन् यी आखाँ
सुन्नलाई आतूर छु तिम्रो भाका
भेट्न पाएनी हुन्थ्यो जहिले तिमीलाई
जोड्न मन थियो मेरो मन तिमिलाई

Nepali love Shayari for Facebook

 सूर्य जो आकाश संग छ दिन भर चाँद भनेको एउटा रात हो जुन रातभरि ताराहरू निस्केको हुन्छ ती व्यक्तिहरूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस् र मित्रता त्यो क्षण संग पल हो।
तिमी बिना टुक्रिएर छरिनेछु
तिमीलाई पाइयो भने फुल झै फुल्नेछु
तिमीलाई पाइएन भने जिएर पनि मर्नेछु
तिमीलाई पाइयो भने मरेर पनि जिइरहन्छु
कुनै नातालाई तोद्नु भन्दा पहिलेएक पटक यो सोच्नु अत्याश्यक छ की अहिले सम्म त्यस नातालाई निभाइ किन रहेको थियौ ?
 मलाई धोखेबाज नसम्झ सानू समस्या एति हो
तिम्ले टाढा बनाउन खोज्यौ र म भैदिये
मुस्कानको लागि कुनै मान छैन, त्यहाँ केहि सम्बन्धहरूको कुनै सन्तुलन छैन राम्रो मान्छे यो हरेक मोड मा प्राप्त गर्छन, तर कसैले तपाईं जस्तै बहुमूल्य छैन।
माया मा कसैले मन तोडी दिन्छ, दोस्ती मा कोही भरोसा तोडी दिन्छ, जिन्दगी उन त गुलाब बाट सिक जसले टुटेको दुइ मन जोडी दिन्छ.
 चाहँदैमा कुनै कुरा आफ्नो हुँदैन,
प्रत्येक मुस्कुराहट खुशीको हुँदैन,
प्रेम को भोक हुन्छ मन मा,
तर कहिले समय त कहिले भाग्य सही हुँदैन ।
नजरलाई नजरको खबर बनायो,
कुनै राम्रो पानी यसरी नै बगी दिउन
तिमीलाई देखेको छु मात्र त्यो नजरले,
जुन नजरबाट तिमीलाई नजर नलागोस
Nazar lai najarko khabar bhayena, kunai ramro pani yasari na lagi diyun timilai dekheko xu matra tyo najarle, jun nazar bata timilai najar nalagos.
मनको किताबमा गुलाब उनको थियो, रातको निन्द्रामा सपनी उनको थियो ।
कति माया गरौमेरो प्रश्नमा तिमी विना मरु उनको जवाफ थियो ।
Manko kitabma gulab unko thiyo, Raatko nidrma sapni unko thiyo. Kati mayagarau mero prasna ma Timi bina maru unko jawaf thiyo.
काँडाको बदला फुल के दिन्छौ,
आँसुको बदला खुशी के दिन्छौ ,
म चाहान्छु की तिमी सँग जिवभरको दोस्ती,
kada ko badala phool ke dinxau, ansu ko badala khusi ke dinxau, ma chahanxu ki timi sanga jiwanbhar ko dosti, 
 कसैले माया गर्छन कोहिभने गरे झैँ गर्छन तर मेरो माया चोखो छ जसरी सितका थोपा झर्छन।
 
kashaile maya garchan  kohibhane gare jhai garchan   tar mero maya chokho cha
jashari sitaaka thopa jharchan 
                 जुन खुशीको पर्खाई छ  त्यो खुशीले तिम्रो पाउ चुमोस्   भगवानले सबै कुरा पुरा गरुन  
                                                     खुशीले तिम्रो जीवन झुमोस्
💕💕पहिलो मायाको लागि मुटु उसैलाई रोज्छ💓
उनी मेरो हुन्छिन् कि हुदिनन्
तर मुटुमा राज सधै उनैको हुन्छ ।💕💕
💕💕त्यो गर्दै छ कुरा प्रेमको गरोस
तर प्रेमको पिडाको उनलाई अनुभव् छैन
प्रेम त्यो चन्द्रमा हो 💕💕जसलाई देख्छ सबैले
तर उसलाइ पाउने सबैको बसको काम छैन !💕💕
😀न हतियारले मिल्ने न अधिकारले मिल्ने💞💞 दिलमा ठाउँ त राम्रो व्यबाहार ले मिल्ने💗
💘गुमाउनु भन्दा पाउनुछ तिमीलाई
अरुको हुनु भन्दा आफ्नो बनाउनुछ तिमीलाई
कहिँ कतै हराउछौ 💗💓 कि भन्ने डरले
यो मनमा बाधेर राख्नुछ तिमीलाई💕💗💘
💕💘संसारको यहि रित रहेछ, जसले मतलब नै गर्दैन..💘 उसैसग पिरती हुन्छ !💕💗💘
💕💘थाहा छैन दुनियाले माया लाई के नाम दिन्छ, मत मायालाई तिम्रो नाम दिन्छु ।💗
😆😆न कोही कसैदेखि टाडा हुने गर्छ
न कोही कसैसँग नजिक हुने गर्छ
आउछ जान्छ माया💘आफै उसको छेउ
जब कोही कसैको सौभाग्य हुने गर्छ !😆😆
💘मैले टिप्थे यदि गुलाब भाको भए तिमि, म जवाब बन्थे यदी तिमि सवाल भाको भए ? सबैलाई थाहा छ मैले रक्सि पिउदैन भनि तर 💘पिउथे यदी रक्सि भाको भए तिमि ।😆
💘"नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो!!आँखा चिम्लिदैमा रात कहाँ पर्छ र!😆


                                                     Conclusion
Thanks for visiting mynepalistatus.com. I hope you, you be you like this I given, you all necessary information about best Nepalese status, nepali shayri, nepali love shayri for girlfriend or boyfriend,Facebook,whatsaap, Nepalese sad and love qutes and more which you seeking about. It is the best collection.
            Tapai harulai ke kasto lagyo salaha sujab muni comment box ma dinu hola , tapai haruko lagi ajai thap status haru lyaune choo. Dhanyabad. 

Post a comment

0Comments