Nepali Love Shayari Best worderful heart touching

September 04, 2019
Nepali love Shayari: Here are the Best collection of  worderful Nepali love Shayari is here. you can aslo find here love shayri for facebook, love sayari for girlfriend 
 Nepali Love Shayari

Best and worderful heart touching Nepali Love Shayari 


यि रात सित के गुनासो गरु,
दाेषी त तिम्रा ती यादहरु हुन!
तड्पाउछन् निदाउन दिन्दैनन् !!

e rat sitaa ke gunasho garu
dosti ta timra ti yadharu hun
tadpauchan nidauna didainn




कसैको हार हुन्छ त कसैको जित हुन्छ,
दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ ,
जुन पनि रून्छ होला कसैको यादमा
र त बिहानी पख पात पातमा शीत हुन्छ !!

kasaiko har huncha ta kasaiko jit huncha
dil tuttne ani jindagi git huncha
jun pani runcha hola kashaiko yadma
ra ta bihanni pakha pat pat ma sit huncha



मुटुमा लुकाएर यसरि राख्नु
जस्तो मन्दिर मा कोही आफ्नो आस्था को दियो राख्छ
ओठ मा कोही कसै को नाम राखेको हुन्छ
राखेको छ यसरि कोही कसैले यसरि
मुटु मा तिमी लाई जसरि आफ्नो दिलामा राख्छ
प्रेम भागवान को प्रिय बस्ती हो भनि
मुटु म तिमी लाई भागवान जसरि राखे

Mutuma lukayar yashari rakhnu
jasto mandrima kohi aafno aastha ko diyo rakhcha
otth ma kohi kashaiko nam rakheko huncha
rakheko cha yashari kohi kashai le yashari
mutuma timi lai jashari aafno dilma rakhacha
prem bhagawan ko priya asti ho bhani
mutu ma timi lai bhagawan jashri rakhe



सोचेको थिए उसको रोजाईमा पर्छु म
गलत थिए म
म त उसको आवश्यकतामा परेछु ।

shocheko thiya ushako rohaima parchu ma
galat thiya ma
ma ta ushako aabshektama parechu



पहिले कहिले यो याद हरु यो भावना थिएन
कहिल्यै मुटु मा मदहोशी झल्केको थिएन
थाहा छैन के असर गरेर गयो तिम्रो कुरा
नत्र यसरि कहिल्यै याद कसैको आएको थिएन

Pahile kahile yo yaadharu yo bhawana thiyan
kahile mutuma mahakoshi jhalkeko thiyan
thaha chaina k ashar garera gayau timro kura
natra yashari kahile yad kashaiko aayako thiyan


पाउनु भन्दा गुमाउनु को मजा नै अर्कै हुन्छ
बन्द आखाले रुनु को मजा नै अर्कै हुन्छ
आशु बन्छ बोलि, बोली बन्छ गजल
र त्यो गजल मा तिम्रो नाम हुनु मजा अर्कै हुन्छ
paunu bhanda gumaunu ko maha nai aarko huncha
bandh aakhale runuko maja nai arko huncha
aashu bancha boli, boli bancha gajal




Love Shayri for girlfriend boyfriend



यो जीबनमा एक वकील छ, जसले मेरो लागि प्रेम जित्नेछ।
yo jibanma yak okil cha jashale mero lagi prem jitnecha 




गरिब भए त के भो धनी चाहिदैन मलाइ
काली भए त के भो गोरि चाहिदैन मलाइ
सुन त बा! मेरो लागी केटी खोज्ने भए
अलिकती पातली खोज्नु मोटि चाहिदैन मलाइ
garib bhay ta ke bho dhani chahindain malai
kali bhata ke  bho ghori chahindaina malai
sunata ta ba mero lagi keti khojne bhaya 
ali kati patali khojnu moti chahindian malai 


देख्नलाई आतूर छन् यी आखाँ
सुन्नलाई आतूर छु तिम्रो भाका
भेट्न पाएनी हुन्थ्यो जहिले तिमीलाई
जोड्न मन थियो मेरो मन तिमिलाई




 देख्नलाई आतूर छन् यी आखाँ
सुन्नलाई आतूर छु तिम्रो भाका
भेट्न पाएनी हुन्थ्यो जहिले तिमीलाई
जोड्न मन थियो मेरो मन तिमिलाई


Love Shayri for Facebook




 सूर्य जो आकाश संग छ दिन भर चाँद भनेको एउटा रात हो जुन रातभरि ताराहरू निस्केको हुन्छ ती व्यक्तिहरूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस् र मित्रता त्यो क्षण संग पल हो।



तिमी बिना टुक्रिएर छरिनेछु
तिमीलाई पाइयो भने फुल झै फुल्नेछु
तिमीलाई पाइएन भने जिएर पनि मर्नेछु
तिमीलाई पाइयो भने मरेर पनि जिइरहन्छु



कुनै नातालाई तोद्नु भन्दा पहिलेएक पटक यो सोच्नु अत्याश्यक छ की अहिले सम्म त्यस नातालाई निभाइ किन रहेको थियौ ?



 मलाई धोखेबाज नसम्झ सानू समस्या एति हो
तिम्ले टाढा बनाउन खोज्यौ र म भैदिये




मुस्कानको लागि कुनै मान छैन, त्यहाँ केहि सम्बन्धहरूको कुनै सन्तुलन छैन राम्रो मान्छे यो हरेक मोड मा प्राप्त गर्छन, तर कसैले तपाईं जस्तै बहुमूल्य छैन।



माया मा कसैले मन तोडी दिन्छ, दोस्ती मा कोही भरोसा तोडी दिन्छ, जिन्दगी उन त गुलाब बाट सिक जसले टुटेको दुइ मन जोडी दिन्छ.




 चाहँदैमा कुनै कुरा आफ्नो हुँदैन,
प्रत्येक मुस्कुराहट खुशीको हुँदैन,
प्रेम को भोक हुन्छ मन मा,
तर कहिले समय त कहिले भाग्य सही हुँदैन ।



नजरलाई नजरको खबर बनायो,
कुनै राम्रो पानी यसरी नै बगी दिउन
तिमीलाई देखेको छु मात्र त्यो नजरले,
जुन नजरबाट तिमीलाई नजर नलागोस

Nazar lai najarko khabar bhayena, kunai ramro pani yasari na lagi diyun timilai dekheko xu matra tyo najarle, jun nazar bata timilai najar nalagos.





मनको किताबमा गुलाब उनको थियो, रातको निन्द्रामा सपनी उनको थियो ।
कति माया गरौमेरो प्रश्नमा तिमी विना मरु उनको जवाफ थियो ।
Manko kitabma gulab unko thiyo, Raatko nidrma sapni unko thiyo. Kati mayagarau mero prasna ma Timi bina maru unko jawaf thiyo.





काँडाको बदला फुल के दिन्छौ,
आँसुको बदला खुशी के दिन्छौ ,
म चाहान्छु की तिमी सँग जिवभरको दोस्ती,

kada ko badala phool ke dinxau, ansu ko badala khusi ke dinxau, ma chahanxu ki timi sanga jiwanbhar ko dosti, 



कसैले माया गर्छन
कोहिभने गरे झैँ गर्छन
तर मेरो माया चोखो छ
जसरी सितका थोपा झर्छन।
kashaile maya garchan
kohibhane gare jhai garchan
tar mero maya chokho cha
jashari sitaaka thopa jharchan
जुन खुशीको पर्खाई छ
त्यो खुशीले तिम्रो पाउ चुमोस्
भगवानले सबै कुरा पुरा गरुन
खुशीले तिम्रो जीवन झुमोस्


                                                     Conclusion
Thanks for visiting mynepalistatus.com. I hope you, you be you like this I given, you all necessary information about best Nepalese status, nepali shayri, nepali love shayri for girlfriend or boyfriend,Facebook,whatsaap, Nepalese sad and love qutes and more which you seeking about. It is the best collection.
            Tapai harulai ke kasto lagyo salaha sujab muni comment box ma dinu hola , tapai haruko lagi ajai thap status haru lyaune choo. Dhanyabad. 


















0 Post a Comment