nepali shayari for facebook twitter whatsapp shayari [2020]

Nepali Shayari

Nepali Shayari :-. Here you can find much Nepali poetry in the Nepali language. There are more than 100 poems for Nepali poetry lovers, which you can share on your Facebook page. You can also download other Nepali sad poetry, SMS, Nepali love poetry for free here. New or old Nepali love poetry is also available. Nepali poetry that you can share with your boyfriend, girlfriend, husband and wife.
❤यो जिन्दगीका पानाहरु
सादा नै सहि थियो
मसीहरु पोखिदिएर
दाग दाग बनाई दियों❤👄
 👇👈Sheets of life
The plain was true
You dream
Pouring ink
Make the stain stain☺💓
👷👦👨सधैं आँशुमा डुब्थें हाँस्न सिकायौ तिमीले
मरे तुल्य थिएं बाँच्न सिकायौ तिमीले
रंगमंच के हो थाहै थिएन मलाई
आफ्नै दिलमा नाँच्न सिकायौ तिमीले💘💗
👭👇👊💇You always taught me to laugh in tears
You were equal to me
I didn't know what the theater was
You taught you to dance in your heart😇😒😜😜
😛😒😒घाइते थिंए मुटुलाई सिउन बाध्य भएं
टाढा हुँदा आफन्तनै जीउन बाध्य भंए
जिंदगीका चोटहरु बल्झिदिंदा आज भोली
नचाहेरै अतीत सम्झी पीउन बध्य भंए😑
 😚😐सम्बन्ध फाइदाको लागि होइनदुख पर्दा सहयोगको लागि गास्ने गर्नुस्!!😛😜
😙😛😛😒Relationships are not for profit Call for help when you are in pain !!😙😚😚
💓💕💕धान कुटि चमल बन्छ।चामाल कुटि पिठो ।।मलाई लाग्छ,तिम्रो माया अङ्गुर भन्दा मिठो 💕💖 
 😱😧😨Wealth becomes a hut.Champa Cottage flour,I think your love is sweeter than grapes😦😣😧
 😭😧😧तिम्रै संगतले बिग्रेको महावाहरुमा पनितिमीलाई देख्ने गर्छु अचेल
I am spoiled by your companyEven in the windsSee you today😩😦😥
Nepali Shayari
😮😯😰 अन्धो सम्भेर छाडर जाने तीनै हुन
जसलाई हामीले आँखा चिमलेर विश्वास गरेको हुन्छौ ।
माया भन्ने चिज नि कस्तो अचम्म धेरै च्यापो
मर्ला कि भन्ने डर, खुल्ला छोड्यो कि भाग्ला भन्नेडर ।😰😸
😯😦There are three to go blind
Whom we blindly believe.
What a wonderful thing about love
Fear of dying, leaving it open or running away.😷😥😝
😯😦😤हरेक पिडाको औषधि हुँदैन
औषधी पसलहरुमा साथी…
कति पीडाहरु त एक मुस्कानले
निको हुने गर्छ साथ😤😥😦
😣😦😨Not every puppy has a medicine
A friend in drugstores…
How many suffer from a smile
Heal with😦😝
 तिम्ले मलाई गर्ने प्रेमको आधार खोज्छु
छिन छिनमै बदल्छौ तिमी आफ्नै हृदय
म कहिलै नबद्लिने एउटा निश्चित आकार खोज्छु💓💕💝
Nepali shayari
💝💓💖एकैछिन फुर्सद पायों भने पनि
मेरै बारेमा सोच्ने गर्छौं रे
के साच्चै
तिमीलाई पनि त्यहि भएकै हो त
जुन मलाई भएको छ😆😇😑
Even if I get a few feet away
Let's think about myself
What really
That's what you are
Which has happened to me
😏😑थाहा छैन किन कमजोर हुदैछ यो मन
नरुने पनि मायाँ मा रोइदों रहेछ झन
रमाउदैं थें खुसीमा फेरी आँशु मिल्दा
अस्ताउदै को घाम जस्तै डुब्छ कि जीवन😥😑
😜😜Don't know why this mind is weakening
There are weeping and crying in the mother
I was happy when tears returned again
The life that sinks like the sun of austerity😜😝
Shayari Nepali
😥😦😙हालखबर सोध्ने नगर्नु मेरो तिमीबेहाल छ म कहिल्यै भन्न सक्दिनझुट बोल्दा बोल्दै थाकिसकेको मतीतो सत्यको बिष निल्दै मर्दैछु म😝😦😯
Don't ask me about youOf course, I can never sayI'm tired of lyingI'm swallowing the bitter truth
😯😦😧केहि यादहरु छन् बाँकि अझै यो दिलमाफुर्सद मिलाएर लैजानु कुनै दिन आएरतिम्रो नासोलाई धेरै दिन सम्हाल्न सक्दिन मआफैलाई नै सम्हाल्न मुस्किल भईसकेको बेला😨😞😡
🙈🙇🙏हर एक सम्बन्धकोनाम हुनै पर्छ भन्ने के छ रएउटा अपरिचित नै सहिआफ्नो लागे त्यो पनि त माया नै त हो नि...🙏🙏
😢😢तिम्रो गल्लीहरु भएर हिड्दै गर्दातिम्रो सम्झनाका बाढी पहिरो बीचमानराम्रै च्याप्ला भन्ने डर लाग्छ मलाईत्यैपनि हिड्नु पर्या छ डरैडरको बीचमाके यो समयको षड्यन्त्र त होइनकुनै अमुक नाटकको अभिनेता बनाउने😬😬

Nepalese love sayari for girlfriend

Nepali Shayari 2018
 😩😮😰अब मेरो कुनै जिन्दगी नै छैन
अहिले पनि तिमी मेरो जिन्दगी हो र
अब चारै तिर म बदनाम छु
अहिले पनि तिमी मलाई चिन्छौं र😩😩
ab mero kunai jindagi nai chaina
ahile pani timi mero jindagi ho ra
ab charai tir ma badhanam choo
ahile pani timii malai chinchau ra
😱😤😯"दु:ख अति पाएकोछ जिन्दगी ले
आसु धेरै बगाएको छ जिन्दगी ले
मेरो यात्रा कहाँ सम्मको हो?तर
कठिन बाटो समाएको छ जिन्दगी ले
हासो त केबल पाहुना पो रहेछ
आसुनै जिन्दगिको गहना रहेछ😪😪😲
😉😊😋😕"Too much suffering takes life
Tears have been wasted a lot of life
Where is my trip so far?
The difficult path has taken life
Laughter is a cable guest
There is a jewel of my life😻😨😛
Nepali Shayari download

😱😨😨फुल भनेर टिपेको त काँडा पो रहेछ ।
मायालु भनेर अङ्गालेको त सिरानी पो रहेछ ।😔😔😔
ful bhani tipeko ta kada po rahecha
mayalu bhanera angaleko ta sirani po rahecha
😩😺😺थोपा थोपा संगाल्यौ तिमीले
बिना साथै अंगाल्यौ तिमीले
ओस्सिरहेको यो आत्मलाइ आगो बिना नै पगाल्यौ तिमीले🍰🍔
🍩🍮You collected a little bit
You hug without it
You have melted this burning spirit without fire🍫🍊🍥🐄
🍸🍜🍔🍨सुख कसैले बेच्दैन
अनि दुःख कसैले किन्दैन
कसरी चलाउने होला
जिन्दगीको ब्यापार🍝🍜🍜🍉
🍮🍕Nobody sells happiness
And no one buys sorrow
How to use
The Business of Life🍧🍞🍩🍩


Nepalese  Sayari Facebook

Nepali Shayari facebook
 🐇🍩🍦अरु भन्दा ऊ मेरो केहि खास छ
न त फर्केर आउने कुनै आश छ
टाढा भएपनि के नै भयो र अखिर
याद अनि मनको सधै आसपास छ !!🍱🐈🐈
aru bhanda u mero kehi khash cha
na ta farkera aaune kunai aash cha
tada bhaya pani ke nai bhayo ra aakhir
yad pani manko sadhai aashpash cha
🐆🍦🍦🍟माँगेकीछु तिमीलाई तिम्रो जवानी होइन!
हृदय देखिनै माया गर्नु मेरो बेइमानी होइन!
तिम्रै कल्पनामा डुब्छन मेरा पलहरू अचेल ।
तिमी पनि छौ बराबरी मेरो मात्र कहानी होइन ।🍣🍈🍝🍲
🍺🍓🍐🍱I wish you were not your youth!
It is not dishonest to love the heart!
Your imagination sinks in my imagination.
You too are not my only story.🍦🐇🐂
 
🍸🍝🍱🐅🐆 जति प्रेम थियो हाम्रो स-सानामात्यति नै पोखिदिएकि छु पानामा..कहिले पुर्व कहिले पश्चिम पुगियोभेटेर मेहेफिल जमाउने बाहानामा..मुना मदन जस्तै बन्छौ हाम्रो जोडिभेटिदैन भन्दै नभन यो जमानामा..सुटुक्क उतै बसाइँ सरि सकेकी छुभेटाइदैन मलाई पुरानो ठेगानामा🍱🍨🍨

🐄🍰🍧🍧पुजे बिनको उपहार पठाए।माया बिनाको प्रेम सजाए।आँसु पिएर तिर्सना मितए।रानी को माया पाएर जिन्दगी बिताए।🍒🍓🍒
🍜🍝🍟🍩🍲 अरु त केहि चाहना छैन मेरो
मुहारमा मिठो मुस्कान भरिएको होस्
साथीभाई आफन्त अनि परिवारजनको🍧🍔🍓🍲
🌾🍔🍞I don't want anything else
May the face be filled with a sweet smile
Friends, relatives and family🍺🍺🍼🍩
🍥🍒यदि साँच्चै तिमी छौ भने,
‛ हे भगवान '
तिम्रो मन्दिरका खुड्किलाहरुमा बसेका असङ्ख्य अपाङ्ग,
टुहुरा बालबालिका र बृद्द बृद्धालाई त्याहाँ बस्नु नपर्ने बनाइदेउ ।🍺🍝🍒
nepali love shayari for girlfriend
🍦🍒🍧🍼 चाँदनी उडाउन पाएको हुँदैन
मानिसहरुलाई कविता रच्न हतार हुन्छ
तिम्रो कल्पनामा डुब्नै पाएको हुँदैन
नयनहरुलाई आँशुमा डुब्न हतार हुन्छ🍩🍕🍮
chadani udana payako hudain
manishaharulai kabita rachana hatar huncha
timro kalpanama dubnai payako hudain
nayanharulai aasuma dubna hatar huncha
🍣🍛🍦थाहा पाईसकेको छु मैले पनि
केहि यादहरु जिन्दगीका
बिर्सिन चाहेर पनि बिर्सिनै नसकिने रहेछ
त्यसैले तिमीसँग बिताएका ति पलहरुलाई
बिर्सिने कोसिस सम्म पनि गर्न छोडिसकेको छु मैले…🍱🍓
🍒🍇🍇🍅🍚I know I did too
Some memories live
Even if you want to forget, it is impossible to forget
So those moments you spent with
Even after trying to forget I've stopped…🍝🍉🍧
you may also like this just click the link and see more Nepali Shayari
  • love shayari nepali you may love to read
  • Nepali Status Padnako pani hernu hos
  •  Nepali Sad Status hernako lagi languages
  • nepali love shayari for girlfriend
    👹💇💘 आँखाले पनि जहिले उही चीज मनपाराउछँ।
    जुन चिज हाम्रो भाग्यमा हुदैन ।💆👻
    💖👺aakhale pani jahile uhi chij manparaucha
    jun chij hamro bhagyama hudaina💂
    💃👰👲👊👇👭जन्मनु मर्नुत केवल रित रहेछ !!
    जिन्दगी सुखदुःखको गीत रहेछ !!
    मुटुले बजाउँछन् तबला बाजा !
    आँसुको अनौठो संगीत रहेछ !!👹👰👨
    👼👭💀Born to die is just empty !!
    Life is a sad song !!
    The heart plays the tabla!
    There is amazing music of tears !!👬👤👦
    ❤👃👍👦आँसु र हाँसोलाई जसले चिन्यो !
    उसैको यहाँ ठुलो जीत रहेछ !!
    समयलाई निर्णायक बनाएर यहाँ !
    अगाडि बढीरहनु उचित रहेछ !!
    कसैलाई जिन्दगी बिख भएपनि !
    बुझ्नेलाई जिन्दगी अमृत रहेछ 👥💆
    👸The tears and the laughter that made everyone know!
    He has a big win here !!
    Deciding on the time here!
    It was worth it!
    Life is bad for anyone!
    Understanding is life's nectar👭👬
    nepali love shayari for girlfriend
    😆😆 हाँस्नलाई मुख खोल्छु हाँसो आउँदैन
    रूनलाई आँखा छाम्छु आँसु आउँदैन
    बाँच्न मन थिएन बाध्यतामा बाँचिरहेछु
    हाँस्न मन थिएन बाध्यताले हाँसिरहेछु😀😀
    hasnalai mukha kholcho haso aaudian
    runalai aakha chamchoo aasu aaudaina
    bhachna man thiyan badhyatama bachirahechoo
    hasna man thiyanb badhyatama hasirahe choo
    👭👭किन डराउनु सधैँ
    जिन्दगीमा के हुन्छ भनि ?
    हरेक पटक किन सोच्छौं कि
    नराम्रै हुन्छ भनि…
    बढ्दै गरौँ न त
    गन्तब्यतिर हामी ...
    केहि नपाए के भो
    अनुभव त नयाँ पाउने छ👬👬
    👬Why not always be afraid
    What happens in life?
    Every time we think why
    To be bad ...
    Don't grow
    At the destination we ...
    Didn't get anything
    The experience will be new👭
    👭👭👭विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको
    पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको
    अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी
    भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको👭👭👭
    👿💚💥Of a fake story that is hard to believe
    Waiting for the night to wait in the morning
    In the past it did not burn, nor did it happen frequently
    Like a whirlpool, it sucks to suck the juice💇💭
    💖💖💖💗बन्द आँखा ले देखे को सपना साकार हुदैन ।
    चोखो मायाको नाप तौल अनी आकार हुदैन ।
    चोखो माया ज़िन्दगीमा एकै पटक हुन्छ अरे
    चिन्ने कोसिस गर्नु फेरी फेरी बार बार हुदैन ।💕💖💗
    bandha aakhale dekheko sapana sakar hudain
    chokho mayako nap taul ani aakar hudain
    chokho maya jindagima yaki patak huncha aare
    chinne koshish garnu feri feri bar bar hudain
    💖👹👨💋हुन त बर्षौ भयो तिमीलाई बिर्सेको
    त्यैपनि
    कहिलेकाहीँ अचानक
    तिमीलाई सम्झिन पुग्दा मात्र पनि
    यो मुटु हजार टुक्रा भई दिन्छ💗👼👨
    Of course, you forgot about it for years
    There, too
    Sometimes suddenly
    Only when you remember
    It gives the heart a thousand pieces💢💘

     Best Funny Sayari Tips You Will Read This

    😆जिन्दगी त भगवानले हल्कै दिएका थिए , ठुल्ठुला सपना बोकेर म आफैले गरुङ्गो बनाएँ😉
    😆मुस्कुराउँदा यती सुन्दर देखिन्छौ की प्रीया ....
    कैलेकाहीँ भन्न मन लाग्छ “लैजाउ मेरा सप्पै खुशी हरु , मेरो सट्टानी तिमीनै मुस्कुराउ"😒
    You look so beautiful that smile, Priya ....
    Caleb likes to say, "Take my sweetest pleasure, smiles instead of you."
    😇😋😔महसुस गर्नु मेरो कमीलाई
    यदि तिम्रो मनमा
    केहि पीडाहरु अझै बाँकि छ भने…
    सम्झिनु हाम्रो सम्बन्ध
    अझै पनि जिउदै छ…😒😔
    Feel my lack
    If in your heart
    If some pains are still left…
    Remembering our relationship
    Still living ...
    😐😓😕सबै ले सोच्छन आप्नै हितमा
    म खुसी हुन्छु उनकै जीतमा
    टुक्राइए आज म उनै बाट
    घायल बने झुठो त्यो प्रितमा💫💬💭
    😆😆Everyone thinks in their best interests
    I am happy with his victory
    Today I break it down
    In lieu of being injured, he lies😉😉
    😕😜😜वर्षासरी झर्ने आँसु आँखामा नै थुन्छु अचेल
    एक्लै हुँदा जिन्दगीमा अतीत सम्झी रून्छु अचेल
    बिर्सु भन्छु बल्झिदिन्छ सम्झनाका छालहरू,
    सपनीमा संधैजसो तिम्रै काखमा हुन्छु अचेल😒😒😒
    The tears falling down in the rain stopped in my eyes
    When I was alone, I would cry in my past, remembering my past
    Bursu says the waves of memories burn,
    I am always in your arms in a dream
    😑😔😔तिमीले छाडेर गए पनि केहि बदलिएको छैन
    रात पनि आएको छ अनि चाँदनी पनि छिन्
    हो तर निन्द्रा छैन…😝😕😌
    Even if you leave, nothing has changed
    The night has come and the moon has come
    Yes but no sleep…
    😉😂😋तिमी भित्रै यो मनले डेरा, कसे पछि थाहा पांए
    छुटाउन गाह्रो रैछ माँया, बसे पछि थाहा पांए ।
    तिम्रै दिलको फूलबारीमा, खोजें माली बन्न
    फूल्दा फूल्दै मझेरीमा, खसे पछि थाहा पांए😉😌😌
    😓😛😚This inside of you stayed in the heart, you know what happened later
    Mama is hard to miss, and found out later.
    In the flowering of your heart, seek to be a gardener
    In the blooming bloom, I found out after falling😞😟😔
    Post a comment
    0Comments