Nepali love status for girlfriend, boyfriend, husband, attitude, life for fb
- फुल 🌹हु म मेरो खुस्बु हउ तिमि दिल ♥️हु म धड्कन💗 हउ तिमि ।
- ❤माया गर्दिन भनेर दु:खा नमन प्रिय् साथीहरुले तिम्रो नाम 💕 लिएर कुरा गरे भने पनि आशु रोक्न सक्दिन
- कस्ले भन्छ माया ❤️️ मा जुन तारा टिपेर #लेउनु पर्छ ? दिल ️️ मा पस्नु अनि दुइकुरा 💘 मिठो बोलिदिनु त्यहिनै धेरै छ ।
-
- एकान्तमा रमाउने मन पनि, कहिलेकाही शुन्यता देखि डराउदो रहेछ
- आकाश जस्तै सुनसान छ जिन्दगी अनि तारा जस्तै अनगिन्ती छरिएका छन सपनाहरु।
- काडा को बदला फुल ।।के दिन्छौ ।र आशु को बदला खुशी ।।के दिन्छौ‘ र म चाहन्छु कि तिमी सँग जिवनभर को दोस्ती मेरो यो सायरिको जवाफ के दिन्छौ र
- यदि लक्ष्मी साच्चै आउछेउ भने, पहिले यो घरमा आइदेउ
- मुस्कुराउनु मा नै जिन्दगीको मज्जा छ, पीडा दिनेहरु पनि आफै थाक्नेछन,
- अनिश्चित छ र जिउनुको मज्जा छ नभए जिन्दगी कहाँ हुन्छ र जिन्दगी जस्तो।।
- मेरो पनि सपना खुशीले जीन्दगीलाई चम्काउने थियो, तर अफसोच दुखको ग्रहणले कहिले छोडेन १
- माया त उस्ले पनि गर्छु भन्थी, त्यही भएर त डर लाग्छ
- दुःख उसलाई के सुनाउनु । जस्ले कहानी सम्झिएर सुनिदिन्छ ।।
- हिजो तिमी सँग बोल्दा सबै लाई बिर्सिएको म आज तिमीलाई बिर्सना सबै सँग बोल्दै छु ।।
- शीर्षक प्रेमको दिन्छन्, अनि धोकाको पाठ पढाएर जान्छन् ।
- खराब समय, किन यति सुस्त छस् अलि छिटो छिटो पाइला त चाल,
- उ हेर त्यो अन्तिम गोरेटोलाई त्यहाँ देखि त बदलिनेवाला छस्
- धुवाँ र धुलोमा रुमलिएको सहर अनि मास्क भित्र निस्सासिएको रहर बिछ
- आफ्नो अस्तित्व खोज्दै छु गल्ती त उसकै थियो तर उसलाई गुमाउने डरले आफु झुक्दा अन्तिम म दोषी मै भए
- जिन्दगी समस्याहरुको एउटा गाठो हो जसलाई फुकाउन सारा जिन्दगी नै खर्चिए पनि कम हुन्छ
- पहिले कहिले यो याद यो भावना थिएन कहिल्यै मुटुमा मदहोशी झल्केको थिएन थाहा छैन के असर गरेर गयो तिम्रो कुरा नत्र यसरि कहिल्यै याद कसैको आएको थिएन
- कोही रिसाउने होस् घरिघरि मायाले गाली गर्नेहोस् र प्रेम पनि बेहद गर्ने होस्
- झुटो बोलेर आस देखाउनु भन्दा, साचो बोलेर मन दुखेकै बेस
- थाहाँ छैन के हुदैछ म हाँस्दै छु मन रुदैछ ।।
- सायद घाउ निकै गहिरो थियो, त्यसैले हजारौं मुस्कानहरुको भिडमा, त्यो मन मौन थियो
- ना हास्ने मन छ 💕 न रुने मन छ, सास र लास नभेटने गरि बेपत्ता हुने मन छ
- सिर्फ तिम्ले मात्र मलाई केहि सम्जेनौ ❤ अझै पनि सारा गाउले ❤तिमीलाई मेरो समजिन्छ ।
- ❤बस एक जना लाई प्रेम गर्न मन छ ❤ जुन प्रेमले बाच्ने चाहाना दियोस छुटने बाहाना हैन
- तिम्रो 💕 आखामा भग्वान देखिन्छन किनकि ❤ मेरो 💓दिलमा तिम्रो धड्कन 💕दौडीनछ
kati derai badliy ma aafule aafulai
tar timilai hadh bhanda ni badi chahane
bani kahile badalna shakin
ful hu ma mero khusbu hau timi dil hu ma dhadkan hau timi
ma tyo bati hu priy,
timi jatinai malai chotko
aagoma jalau
ma prem ko prakash di erahanchoo.
yad aayo bhane
aakha bat aasu nacharnu
bhet bhayan vani
dukhi man nabanaunu
hami sadai shangai hunu
parcha bhanne kehi chain
tar mayako doka chai kahile banda nagarnu
chahandai ma kunai kura aafno hudain
prateka muskan khusiko hudaina
premko voko huncha tanmanma
tar kahile samya ta kahile bhagy sahi hudaina
jabarjastiko sambanda tikdaina
jo sukailai aafno banaindain
jo manko najik huncha unai aafno huncha
mala lagaucho ushailai
jasle malai bujeko huncha
anuhar heri lagayako maya dui din ko
man mili lagayako maya jiban bhariko
yakantama ramaune man pani kahile kahi sunyata dheki daraudo rahai cha
ranga timi samjhana ko
metaunai sakina maile
lakhaui koskish garirahe
timro maya, metauna nai sakina maile
tar timilai hadh bhanda ni badi chahane
bani kahile badalna shakin
ful hu ma mero khusbu hau timi dil hu ma dhadkan hau timi
ma tyo bati hu priy,
timi jatinai malai chotko
aagoma jalau
ma prem ko prakash di erahanchoo.
yad aayo bhane
aakha bat aasu nacharnu
bhet bhayan vani
dukhi man nabanaunu
hami sadai shangai hunu
parcha bhanne kehi chain
tar mayako doka chai kahile banda nagarnu
chahandai ma kunai kura aafno hudain
prateka muskan khusiko hudaina
premko voko huncha tanmanma
tar kahile samya ta kahile bhagy sahi hudaina
jabarjastiko sambanda tikdaina
jo sukailai aafno banaindain
jo manko najik huncha unai aafno huncha
mala lagaucho ushailai
jasle malai bujeko huncha
anuhar heri lagayako maya dui din ko
man mili lagayako maya jiban bhariko
yakantama ramaune man pani kahile kahi sunyata dheki daraudo rahai cha
ranga timi samjhana ko
metaunai sakina maile
lakhaui koskish garirahe
timro maya, metauna nai sakina maile
mynepalistatus.com भ्रमण गर्नुभएकोमा धन्यबाद । म आशा गर्छु कि तपाईलाई यो सबै भन्दा राम्रो नेपाली स्टेटस लागोस साथै म अन्य नेपाली शायरी, नेपाली प्रेम शायरी प्रेमिका वा प्रेमीकाको लागि, फेसबुक, व्हाट्सअप, नेपाली दुखी र प्रेम भनाइको बारेमा र तपाईले खोजिरहनुभएको अरू धेरै जानकारी दिने छु ।
तपाईहरुलाई के कस्टो लाग्यो सालहा सुजब मुनि कमेन्ट बक्स मा दिनू होला, तपाईहारुको लागी अजै थाप स्टेटस हारु ल्याउने छु , धन्याबाद ।