RECENT POSTS

nepali quotes for smile,myself,love,life

NEPALI  QUOTES
Nepali Quotes

Nepali Quotes:-Best famous motivational and inspirational Quotes related to love, life, wife, girlfriend, father, mother, sister, that will touch your heart .Nepali quotes for smile,  about life, about love, on friendship Best collection   love,  nature,  friendship, life, funny, simle, gf,bf, husband, wife  quotes in nepali ,

 फूल यस्तो होस्, बगैचामा बासना छरिदिओस्
यात्रा यस्तो होस्, अँध्यारोलाई उज्यालो पारिदिओस्
साथी यस्तो होस्, पलपल हाँसो अनि खुसी दिओस्
मिठामिठा एसएमएसले, मेरो मोबाइल भरिदिओस्
तिम्रा लागि हरेक खुशी उपहार दिन्छु,
तिम्रै लागि सूर्य–चन्द्र तोडिदिन्छु,
तिम्रै लागि मायाका सारा ढोका खोलिदिन्छु
यति झुट नै काफी छ,
नत्र दुई चार शब्द अरु बोलिदिन्छु ।
न तिमी आउन सक्यौ, न त म जानै
न तिम्ले भुल्न सक्यौ, न त मैले भुलाउनै
न पिडा लुकाउनै सकेँ, न त म सकैलाई भन्नै
कुरी बसेको छु सधै, तिम्रै्र यादमा बाँच्दै ।

Sweet Nepali Quotes  collection :-

Here you will find Sweet Quotes in  Nepali collection all kind of quotes in Nepali language. you may be love this.
 
मानिस ठुलो दिलले हुन्छ , जातले होइन । ' Laxmi Prasad devkota'
फुटेको सिसालाई पुनः जोड्न सकिन्न
झरेको आँसुलाई बीचमै रोक्न सकिन्न
एकपटक लगाईसकेपछि पिरती
चाहेर पनि मनबाट हटाउन सकिन्न
हरेक नदीलाई किनारा चाहिन्छ
हरेक मानिसलाई साहारा चाहिन्छ
जिन्दगी कटाउन सकूँ हाँसीखुसी
त्यसैले त मलाई तिम्रो माया चाहिन्छ ।
तिमीसँग माया गाँस्ने नै थिइनँ
यदि निष्ठुरी छौ भन्ने थाहा भएको भए ।
तिमीलाई आफ्नो सोच्ने नै थिइनँ
        यदि पराई हुन्छौ भन्ने थाहा भएको भए ।         

कसैलाई जबर जस्ती छैन, म सँग बोल्नै पर्छ भनेर  म ठीक लाग्छु भने बोल नत्र नबोले नी हुन्छ ।

बोली चुपचाप छ, आँखामा पानी छ
यस्तो त मेरो मात्र जिन्दगीको कहानी छ
भरिन त सबै घाउ एकदिन भरिने नै छ
तर, कसरी भरिन्छ त्यो ठाँउ
जुन तिम्रो लागि खाली छ ।

Nepali Quotes for smile

                                    Nepali quotes for smile you will find some smile quotes for you :-
जसले मलाई चाहन्थी, मैले उसलाई चाहिनँ
जसलाई मैले चाहेँ, उसले मलाई चाहिनँ
माया भन्ने चिज नै यस्तै रहेछ
कसैको माया लत्याएर,
आफ्नो माया जोगाउन सकिनँ ।
  तिम्रो यादमा म सधै टालाइरहेँझरेको पातझै म सधै टालाइरहेँ
सकिनँ बिर्सन तिमीसँगका ती पलहरु
जिन्दगी यस्तै रहेछ भनी चित्त बुझाइरहेँ ।
तिमी मेरो जिन्दगीमा फुल्छौ भने
ह्दयको बगैँचाभित्र सजाइदिउँला
जीवनभरि साथ दिन्छौ भने
मनको सुन्दर स्वर्गभित्र बसाइदिउँला ।
अँगालोमा बाँधी, गुलाबी ओठ चुम्ने रहर छ
कसम मायाको तिम्रो, नशा पिएर झम्ने रहर छ
कसरी सम्हालुँ मनलाई, तिमीमा समाहित हुन खोज्छ ।
तिम्रो ओठको लाली हेर्दा, जिब्रोले र्याल चुहाउन खोज्छ ।
दृश्य हुँदैन थियो त दृष्टि कहाँ हुन्थ्यो
भगवान्ले गरेको तिम्रो आँखाभित्रको, सृष्टि कहाँ हुन्थ्यो ?
गाजलु आँखा तिम्रो आँखाभित्र मात छ
सबैलाई लठ्ठ पार्नै आँखाभित्र कस्तो बात छ ।

Nepali Quotes about life

Some Nepali quotes about life  status or quotes is here There are largest collection of  Nepali Quotes about life    that you will not find anywhere that types of ....quotes. You can easily share these new Nepali Quotes about life   with your friends, love wife, husband , other,.,
कहिल्यै कसैलाई आँसको उपहार नदिनु
गहिरो नाता जोडी बीचैमा धोका नदिनु
मन आखिरी सबैको उस्तै नै हो
यस्तो मौका कसैलाई कहिल्यै नदिनु ।

👭    👬   😁   😊  😍
मलाई छाडी कुनै रात अन्तै काट्यौ कि
मलाई दिएको तिम्रो मुटु अन्तै साट्यौ कि
लुकाउँछ्यौ सारा कुरा मलाई भन्दैनौ
मलाई फाली त्यो मनमा
अरुलाई नै सजाउन खोज्यौ कि
 थोरै मान्छेले मात्र तिम्रो दुःख बुझ्छन्, बाँकी सबैले त कहानी सुन्न मनपराउछन्
 सजाय धेरै दियो जिन्दगीले तर गल्ती के थ्यो कहिल्यै भनेन ।
 
  आफ्नो कमजोरी लाई कहिलेपनि न भन्नु अरुलाई किनकि त्यही कमजोरीको फाइदा उठाउने छन् ।
 जिन्दगि सजिलो हुदैन सजिलो बनाउनु पर्छ , कुनै नजर अन्दाज गरेर कुनै  बर्वाद गरेर ।
खोज जिन्दगीको थियो , टाढा सम्म गए ,जिन्दगि त मिलेन , दुख धेरै मिल्यो ।

Nepali Quotes about love

किन खोजी हिँड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन
आऊ आज मेरो अगेनीमा
म समाधि भई बिलाएको हेर
शून्यतामा एक्लै हारएको हेर
मौनतामा एक्लै रमाएको हेर ।
🍖  🍱   🍜  🍥   🍇  🍄 🍦
आशाको दियो मुटुमा नजलाऊ
यो संसारभन्दा अलग संसार नबनाऊ
आज मुड थियो भने एसएमएस गरिदेऊ
सबै दिन प्रतीक्षामा आँखा नडुलाऊ
🌀   ⛅  ♒  ⛎  🌉    🌁
फूलसँग नाता गाँसौ भने ओइली जाने हो कि
आकाशसँग नाता गाँसौ भने भुइँमा खस्ने हो कि
समयसँग नाता गाँसौ भने छोडी जाने हो कि
तिमीसँग नाता गासौँ भने धोका दिने हो कि ।
😓   😗   😛  😔  😌  😓  😐
नजिक नजिक सर्दाखेरी टाढा हुन खोज्यौ
धोका दिनु नै थियो भने मलाई किन रोज्यौ
मनको कुरा मनमै रह्यो सुनाउँ कसलाई यहाँ
शत्रुहरु थुप्रै छन् तिमीलाई लुकाऊँ कहाँ ?
😊😒💫👻👮👪👃
कति साँझ आउँछन् तिम्रम यादहरु बोकेर
अनि कति साँझ जान्छन् तिनै यादहरु छोडेर
मलाई त त्यही साझँको खाँचो छ
जो आउँछ एकदिन तिमीलाई नै लिएर
सम्भवतः जिन्दगीका हरेक सपनीमा तिमलाई सम्झनेछु
रमाइला ती पलहरुलाई काखी च्यापी सम्हाल्नेछु
यदि सकिनँ भने मलाई माफ गर्नू प्रिय
जीवनको हारेको पल तिम्रै निम्ति अर्पण गरिदिनेछु ।
💕   😉  💧👽  👦  👇   👫
छचल्कियो तिम्रो मुहार पानमा हेरी टोलाई बस्दा
मागेँ मैले तिमीलाई आकाशको तारा खस्दा
भावनाको तरेलीमा कल्पाी बसेँ साउनको झरी पर्दा
आफैसँग जिस्की हिँडे तिम्रो तस्वीर सामु आउँदा ।
न हार भएको छ न जीत भएको छ
खै किन जिन्दगी पीडित भएको छ
भो उपहार फूल दिएर भुलाउन नखोज
भोलि त्यो काँडा बन्ने निश्चित भएको छ ।
😉   😀   😁   💥
सुख त केवल अतिथि मात्र हो
दुःख त जीवनसाथी
मिलन त केवल छाँया हो
विछोड त जीवनभरिको अन्तिम माया हो ।
 💙   💇  👻  💟कुनै वाचा कसम छैन, तर पनि तिम्रै पर्खाइ छ
यदि टाढा भएर पनि साथमा तिमै्र माया छ
तिम्रो त्यो उदास मुहारले बोलिरहेछ कि
मसँग भेट्न तिमीलाई पनि हरदम आतुर छ

😊    😋   😌   😎
जूनभन्दा नि शीतल  तिम्रो मुहार भए पुग्यो धूनभन्दा पनि कोमल मायाको झन्कार भए पुग्यो केही चाहिन्दैन मलाई, ए मेरी ह्दयकी फूल तिम्रो मुहारको लजालु मुस्कान भए पुग्यो ।

💗    💘  😒    😓
नाचुँभन्दा पाइला सरेन
तिम्रो याद मुस्कुराउन थाल्यो
तिमीसँगका क्षणहरु कल्पना गर्दा
मन आफै आत्तिन थाल्यो
तिम्रा ती पाइलाहरु अझै बिर्सन सकिनँ
तिमीसँगै नाचिरहेको आभाष हुन थाल्यो ।
    राम्रो त हेर्ने नजरमा चाहिन्छ, खोट लगाउने हो भने त, चन्द्रमा मा पनि दाग भेटिन्छ
जानेर नजाने बसेको यो माया
मानेर नमानेर बसेको यो माया
हुँदा पनि तिमी पर पर
नजिकै तानेर बसेको यो माया
जोगाउँदा जोगाउँदै मुु्टु चोरिएपछि
लाखौँमा छानेर बसेको यो माया ।

 

Post a comment

0Comments