Nepali status shayari - nepali sayari zindagi (love)

Nepali status shayari .You will love to read heart touching Nepali status shayari here. We have posted all status shayari in Nepalese and English script both

nepali status shayari
Nepali status shayari


dhuka ushalai ke sunau, jasle kahani samjhiyar sunidincha.
timro dilma basne sano thau pani kin maile pauna sakina
anichit cha ra jiunuko majja cha navay jindagi kaha huncha ra jidagi jasto.....
hijo timi shanga bolda sabai lai birshiyako , ma aaj timilai birshada sabai sanga boldai chooo....

sayad uwo timro kahile thiyan, tyasaile ta sajilai yatra modera gayo 

chandrama ko ke bayan garu timi samu tyo pani fikka lagcha timro agadi

mero maya ko ke paricha linchau , kati dhaya timro pachadi,ajambari sath ani maya gareko choo juni juni vari,sukha dukha timi sangai badnne choo sayau janma vari

galti vo mafideu yakchoti malai, sakdina birsan kahile pani timilai maya garchoo jiban var sadhai timilai, yo juni sangai bitaunuoo cha maya dinchoo timilai 

केही दिन धैर्य गर भर्खर म बद्लिन सिक्दैछु बद्ल्न त अझै बाँकी छ...
गल्ती त उसकै थियो तर उसलाई गुमाउने डरले आफु झुक्दा अन्तिम म दोषी मै भए
जिन्दगी समस्याहरुको एउटा गाठो हो जसलाई फुकाउन सारा जिन्दगी नै खर्चिए पनि कम हुन्छ!!
थाहाँ छैन के हुदैछ म हाँस्दै छु मन रुदैछ ।।
कसैलाई माया गरेपछि, साथ देऊ... जीवनभर ! जिवन नै रहेन भने पनि मिठो याद त रहला !!!
तिम्रो Attitude तिम्रो घमन्ड एक दिन चकनाचुर हुनेछ
म पनि हेर्ने छु तिमीले छनेको केटा ले कस्तो माया गर्नेछ ।।

 Shayari  Status - zindagi  Nepali shayari

तिमीबाट धोकै मिलोस् गर्दिन गुनासो
प्रेम जोगाउन नसक्ने मेरो पनि त आफ्नै कजोरी हुनसक्छ..
एक दिन विछोडिनु थियो भने साथ दिन्छु भनेयौ किन पल पल रुवाउनु थियो भने साँचो माया गर्छु भन्यो किन
ए ,जिन्दगी, यसरी घरी घरी "चोट" नदेन , सबैको "भाग्यमा" कहाँ हुन्छ र आँसु पुछीदिने मान्छे...
पिरै पोरको जिन्दगी भो पिएरै त बाचेको छु
दुख्खहरु आफै संग सिएर त बाचेकै छु
आफ्नाले नै त लुटे हजुर यहाँ पराई को त कुरै छोडौ
चोटै चोटको प्रहारले नै त खिएरै त हासेकै छु
रित्तो भयो। जिन्दगी यो बाकि छैन केही अब
दुख्ख सबै लुकाएर मुस्कान दिएरै त बाचेकै छु हजुर
तिम्रो साथमा रमाउन खोज्नु नै जिबनको ठुलो भुल भएछ
हजारौं सपना तिमी संगै सजाउने मेरो मात्र सपना रहेछ
बिश्वास गरेर तिमिलाइ माया गर्नु नै बिश्वासघात भएछ
संगै जुनि बिताउने मेरो सपना टुक्रिएको सिसा जस्तै रहेछ.
तिमी भन्दा तिम्रो तस्बीर ठीक लाग्छ न त रिसाउँछ न त टाढा हुन्छ बस मलाई मात्र एकोहरो हेरिरहन्छ ।।
पीडा दिनेहरु आफ्ना थिए! पिडामा हास्नेहरु पनि आफ्नै थिए!
बस! सान्त्वना दिनेहरु पराया थिए
जो आफ्ना हुने कोशिश गर्दै थिए!
कसैको मुटुमा बसेको थिए,धेरै महँगो मुटुमा बस्न पुगेछु
धनले खुशी पार्न सकिन,आफै टाढा भए उ बाट किन कि म गरिब छु
स्वर्ग जस्तै सानो गाउँमा बस्ने भए आउ. जिन्दगीको आधा नाउँमा बस्ने भए आउ.♥️
आकाश जस्तै सुनसान छ जिन्दगी
अनि तारा जस्तै अनगिन्ती
छरिएका छन सपनाहरु
निषेधित छ अरुलाई_एउटामान्छे बाहेक.
यो दिलको खाली ठाउँमा बस्ने भए आउ.
तिमी मेरो लागी जाग्ने होइन
निदाउने भएछौ
अरु लाई नै आफ्नो माया बुझाउने भएछौ
माया न हुनुको मात्र दुइ तरिका थियो
या ..दिल.. न हुनु थियो या ...तिमि
पहिलो माया को लागि मनले जस्लाई चुन्छ
त्यो आफ्नो होस् या न होस् तर
जिन्दगी भरि मनले उस्लाई माया गर्छ !!
तिमी प्रतिको प्रेम झनझन गाढा हुँदै जादैछ त...
आँखा चिमलिदा होस या बिउझिदा होस मात्र तिम्रो याद आउँछ...
खै कस्तो जादु गर्यो तिम्ले मुटु दुख्छ बस एकछिन तिमी नबोली दिदा...
यो माया हो कि तिमी पर्तीको आकर्षन खै यो मनले बुझ्नै सकेन.
खै कसरी भनौ म तिमी लाई
तिम्रो याद
भन्दा धेरै खुसी अरु केहि गरि मिल्दैन
चाहना मेरो तिम्रो मन दुखाउने होइन
सदा जीवन भर तिमिलाइ माया गर्ने हो
सपना मेरो तिमी बाट टादा हुनि होइन जिन्दगी भर तिम्रै दुखसुख मा साथ दिने हो
पैसाले हाेईन मानिसलाई
मायाले किन्नु पर्छ ।
रुपले हाेईन मानिसलाई
भावनाले चिन्नु पर्छ ।।
जुनको किरन झै चम्किनु तिमी घामको प्रकाश झै रहनु तिमी अध्यारो को ज्योती बन्नु तिमी तर कहिले जिन्दगीमा मलाई नभुल्नु तिमी।।।
कोही रिसाउने होस्...
घरिघरि मायाले गाली गर्नेहोस्...
र "प्रेम" पनि "बेहद" गर्ने होस्!!!
म कसै को खास पनि होइन
र मलाई कसै को आस पनि छैन ।।
अरु भन्दा एक्लै छु
अलि अलि बेग्लै छु ।
बुझ्नु को लागि खास
र न बुझ्नु को लागि बकवास छु । ।
जसले तिमी मेरो मात्र हो भन्छ ।
अक्सर उसले नै साथ छोडिदिन्छ। ।।
थाहा छैन तिम्रो यति धेरै माया किन
लाग्छ ।
कहिले काँही तिम्रो बारेमा सोच्दा सोच्दा आफैलाई बिर्सन्छु ।।
बगेको पानी मा आकार हुने भए ।
देखेका सारा सपना साकार हुने भए
म पनि धनी बनी सक्थे प्रिय्
तिम्रो याद को व्यापार हुने भए
छोड्यो साथ आज तिमिले मेरो भन्नू केहि छैन
तोडयो आज नाता बोलाउनु केही सम्बन्ध छैन
गर्न त माया गर्छु भन्थियो तै पनि बोल्नु मेरो अर्थ छैन
तिमी अर्कै संग खुसी हुन्छौ भने भन्नू मेरो गुनासो छैन ,
मनको कितामा गुलाब उनको थियो
रातको निद्रामा सपनी उनको थियो
कति माया गर्छाै मेरो प्रश्न मा
तिमी बिना मर्छु उनकाे जवाफ थियो
सयौ जुनि जिउनेछु तिम्रो साथ पाए पछि
अमर माया लाउनेछु मन तिम्रो मिले पछि
उदााहरण हुनेछ तिम्रो मेरो मायाको
सम्झिनेछ दुनियाले तिमीले साथ दिए पछि !!
सम्बन्ध फाइदाको लागि होइन
दुख पर्दा सहयोगको लागि गास्ने गर्नुस्!!
म लाइ कहाँ आउछ र अरु को मन जित्न म यहाँ
आफै त आफ्नो मान्छे सङ्गा हारेको मान्छे!
यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने
झुकी दिनु।
तर हरबार तिमी नै झुक्नु पर्छ भने त्यो
सम्बन्ध लाइ त्यहि रोकि दिनु !।
जिन्दगी को गोरेटो फेरियो
समय र परिस्थिति फेरियो
म त आज पनि त्यही ठाउँमा छु जहाँ पहिला थिए
यहाँ मात्र मान्छेहरू को नजर फेरियो !!
म भाग्य को भर मा होइन ।
मिहेनत को भर मा हिड्छु।
उडेको चरी फर्केर आए ! गुद्दुली साझामा !! मेरो माया समालीराख !
मुटुकोमाझमा।
एउटा फूल फुलेको थियो मेरो मनको मजेरिमा
सपना सारा टुटी गये बिपनी को मजेरीमा
गएर उसको हाल सोध्ने मन छ तर डर लाग्छ
यो अधिकार कसले दियो " सोध्यौ भने "
आँखा को आँशु रोकेर पनि तिम्रो लागि हाँसी दिउँला
हजारों चोट सहेर पनि तिम्रो लागि बाचि दिउला
तिमि विश्वाश गर मलाई सदा साथ दीई रहुला !
सुखमा सदा हासीराखा दुखमा म साथ दीउला !
मनदेखीको नाता ! जिन्दागीभरीको साथ !!
ह्रीदय भरीको माया ! सम्हालेर मुटुमा राख !!
तिमीलाई धडकन बनाई मुटु भित्र राख्छु
देवता ले के माग्छु भने तिम्रो खुशी माग्छु
फूल छाड्ने गार्हो होला तिम्रो हिड्ने बाटो भरी
साथ दिन्छु सधैं तिमीलाई मुस्कुराउनु यसै गरी
हाम्रो प्रेम सधै मज्बुत हुनुपर्छ दुई मुटु एक धड्कन हुनुपर्छ. !
आधा तिमी आधा म भए पछि दुख पीडा बराबर सहमत हुनुपर्छ !!
जिन्दगी को कुनै मोड मा तिमीलाई मेरो याद त आउला
मैले गरेको माया आज न सही त्यति बेला ख्याल त आउला
सायद औकात 😔भन्दा माथिको सपना 💭देखेछु होला
त्यही💔 भएर न कसैको साथ पाए 💔न कसैको माया ❤️।
चुरोटको
धुँवा झैँ भएछु म
मुटु भित्रसम्म पुगेर पनि
हावामा हराउन विवश छु म
बरु एक्लो हुनुमै भलाई छ
दिल तोडेर जानेहरु संगको
सम्बन्धमा बसेर जिन्दगीभर
आँसु बगाउनु भन्दा त

मूल्य पानी को होइन प्यासको हुन्छ
मूल्य मृत्यु होइन सास को हुन्छ !
प्रेम त सबैले गर्छ दुनियामा
तर मूल्य प्रेम को होइन विश्वास को हुन्छ !!
बिछोड छ भने के भयो दूरि त छैन
कुरा पनि छैन यस्तो मजबूरि त छैन
नजर छैन, आउदैनौ तिमी त के भयो
यि आँखामा तस्वीर तिम्रो अधुरो त छैन!
तिम्रो खुशी को लागि आज मा धेरै टाढा बसेको छु
त्यही भएर मा एक्लो महसूस गरिरहेको छु
जति थिएँ खुशी तिम्रो नाममा सारी दिए!!
गन्तव्यका बाटाहरू मैले सबै बारी दिए!!
बुझ्नै सकिनौ मेरो बाध्यता र परिस्थिति!!
जित्यौ तिमीले जित भयो मैले हारी दिए!!
तिमीले मलाई सधै खुशी मात्रै दिएकी हौ!!
मैले तिम्लाई दुखका ठुला ठुला भारी दिए!
स्विकार दिनु मेरो मुटु उपहार छ तिमीलाई!
आफ्नै सम्झि यो मुटु तिमी तिरै पारी दिए!!
केही थिएन यो भन्दा अरु दिने तिमीलाई!!
तेसैले त आफ्नो बाँच्ने आस मारी दिए!!
टाढा भएको होइन म
तिमी सँग तिम्रो वरिपरि मान्छेहरू
थपिँदै गए
र म
त्यो भीडमा हराउँदै गए
सुन्दर सपना तिमी संगै सजाएको थिए जिबनको हेरक मोडमा तिमिलाइ साथ दिएकै थिए मायाको फुलबारिमा तिमिलाइ राखेको थिए तर त्यसलाई तिमिले कोपिला मै चुदाइ दियौ भन्नू त आखिर तिमिलाइ के नै बाकी छ र सबै नाता तोडेर गयौं ।।
मनमा घर बनाई बस्ने बानी छ मेरो
अरूको भन्दा फरक कहानी छ मेरो
जसले जति नै गहिरो घाउ दिए पनि
तेती नै मुस्कुराई दिने बानी छ मेरो
जिन्दगीको यात्राभरि तिमि संगै हिड्ने सपना मेरो
आज सिसा झै छ्ताछुल्ल टुक्रि गयो
आफ्नै सम्झेर मन,मुटु अनि बिश्वास गरे तिमिलाइ
धेरै माया गर्नु नै मेरो ठुलो भुल भयो
भन न त तिमी बिना एकपल पनि बाच्न सक्दिन भन्थ्यो
त्यो शब्द बोली नै मलाइ मिठो लाग्थ्यो
दुई दिनमै छोदिजानु रहेछ र एस्तो मायाको नाटक गर्यो
तिमी सधैं हासीरहनु मेरो खुशी लुटेर गयौ !!
तिम्रो माया को न्यानो अंगालो मा बाधिना पाउ !
सयो जुनि तिमी सॅगै गास्ना पाउ !
एकलै हुदा तिम्रो भाबना लाई बुझ्ना पाउ !
कल्पना मै हराई तिम्रो माया पाउ !
तिम्रो साथ नछुटुस कही ले पनी !
हजार लाखौ जुनि तिम्रो बन्ना पाउ !!!
Post a comment
Comments